नमस्कार म मनोज बिश्वकर्मा
म यस पेज मार्फत हजुरहरुलाई साहित्यिक, मनोरञ्जनात्मक,जानकारीमुलक लेखहरू लेखेर तपाईंको ज्ञानको क्षेत्रलाई झन् फराकिलो बनाउने जमर्को गर्नेछु । म अपेक्षा यो गर्छु की मेरा लेखहरु अन्याय विरुद्धका आवाज हुनेछन् , प्रगतिशील हुनेछन् , क्रान्तिकारी हुनेछन् ,समानताको लागि हुनेछन् । कृपया मेरा लेखहरू पढेर समालोचनात्मक प्रतिक्रिया दिनुहोला । तपाईंको सही प्रतिक्रियाले नै मेरा शब्दहरूलाई सही दिशा दिनेछ ।
Thursday, July 18, 2019
पलाउछ पात फेरि,पुरै झरेर पनि ज्यूदै रहन्छ आत्मा, देह मरेर पनि मिलन र बिछोड हुन्छ, तर अवसोच माया नघट्ने रैछ, दूरी बढेर पनि
No comments:
Post a Comment