नमस्कार म मनोज बिश्वकर्मा
म यस पेज मार्फत हजुरहरुलाई साहित्यिक, मनोरञ्जनात्मक,जानकारीमुलक लेखहरू लेखेर तपाईंको ज्ञानको क्षेत्रलाई झन् फराकिलो बनाउने जमर्को गर्नेछु । म अपेक्षा यो गर्छु की मेरा लेखहरु अन्याय विरुद्धका आवाज हुनेछन् , प्रगतिशील हुनेछन् , क्रान्तिकारी हुनेछन् ,समानताको लागि हुनेछन् । कृपया मेरा लेखहरू पढेर समालोचनात्मक प्रतिक्रिया दिनुहोला । तपाईंको सही प्रतिक्रियाले नै मेरा शब्दहरूलाई सही दिशा दिनेछ ।
Tuesday, July 16, 2019
पूर्णिमाको रातको जुन हौ तिमी सुरमा मिठासको धुन हौ तिमी गहनामा अकबरी सुन हौ तिमी त्यसैले मैले छानेको,एकमात्र फूल हौ तिमी.....
No comments:
Post a Comment