Seen गरेर replay नगरेको message को के अर्थ
accept गरेर like comment नगरेको friend request को के अर्थ
facebook चलाउदै गर जुनी जुनी सम्म तर,
कसैलाई hang गरेर चलायेको facebook को के अर्थ
तिम्रो नाम save गर्छु मनको fixed account मा
प्रेमको share par मै देऊन किन discount मा
खाता खोल्छु मेरो मनमा तिम्रो नामको account
ब्याज दिन्छु compond मा unlimited time bound
No comments:
Post a Comment