Sunday, March 28, 2021

सिउँदो रंगिएपछि

आफ्नै आमाबुवा नराम्रो सँग जङ्गिएपछि
शत्रुका हातहरू चारैतिर झाङ्गीएपछि
म तिम्रै बन्छु कसरी भन्नु
अर्कैको सिन्दुरले सिउँदो रङ्गिएपछि



No comments:

Post a Comment